राजनीति
शीर्ष नेताबीच सहमति भएपनि एकाएक भोलिका लागि सारियो प्रतिनिधिसभा बैठक
०

काठमाडौं, असार २४-
प्रतिनिधिसभाको बैठक भोलि ३ बजेसम्मको लागि स्थगित भएको छ । तीन दलका शीर्ष नेताहरूबीच आज बैठक राख्ने तयारी भएकोमा भोलिका लागि बैठक सारिएको हो ।
संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले एक सूचना जारी गर्दै आइतबार १ बजेका लागि तय भएको बैठक सोमबार ३ बजेसम्मका लागि सारिएको जानकारी गराएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























