राजनीति
शीर्ष नेताको बैठकपछि ओलीको छोटो प्रतिक्रिया-भरे देख्नुहुन्छ
०

काठमाडौं, असार २४-
सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बैठक सकिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले निरन्तर सदन अवरोध गरेपछि समाधानबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैठक राखेका थिए ।
बैठकबाट बाहिरिने क्रममा देउवा र ओलीले खासै प्रतिक्रिया दिन मानेनन् । आजको बैठकमा के सहमति भयो ? सदन खुल्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले भने, ‘भरे देख्नुहुन्छ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























