राजनीति

शरणार्थी प्रकरणमा आरजुको नाम लिइएको अडियो सन्देश शर्माको

Banner

काठमाडौँ, असार २४-

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा.आरजु राणा देउवाको नाम नक्कली भुटानी शरणार्थी प्रकरणमा लिइएको अडियो सन्देश शर्माको आवाजसँग मिलेको पाइएको छ । शरणार्थी प्रकरणमा पक्राउ परेर थुनामा रहेका दाङका शर्मा ठगी तथा संगठित अपराध कसूर मुद्दामा अनुसन्धानका लागि थुनामा छन् ।

राणाले आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक भएको भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न माग राखेर नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी छिन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>