राजनीति

सत्ता गठबन्धन संसदको अवरोध खुलाउन एमालेसँग छलफल गर्न तयार

Banner

काठमाडौँ, असार २४-

सत्ता गठबन्धनले संसदको जारी अवरोध खुलाउन नेकपा एमालेसँग छलफल गर्ने निर्णय गरेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले संसदको अवरोध खुलाउन एमालेसँग छलफल गर्ने निर्णय गरेको माओवादी केन्द्रका महासचिव देव गुरुङले बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले केही दिनअघि दिएको अभिव्यक्तिलाई लिएर एमालेले निरन्तर संसद अवरुद्ध पार्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>