देश/प्रदेश

कोशीको आर्थिक मामिला मन्त्रीको जिम्मेवारी पाएका प्रधानमन्त्री प्रचण्डका ज्वाइँ आचार्यसहित मन्त्रीहरूले लिए शपथ

Banner

विराटनगर, असार २४-

कोशी प्रदेशमा थप तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री उद्धव थापाले माओवादी केन्द्रबाट जीवन आचार्य, राजेन्द्र कार्की र काङ्ग्रेसबाट रामकुमार खत्रीलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डका ज्वाइँ समेत रहेका आचार्यलाई जीवन आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने अन्य मन्त्रीहरू विनाविभागिय रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>