राजनीति

जनतालाई विश्वास दिन नसके ०८४ मा कांग्रेसले जोसँग मिले पनि निर्वाचन जित्दैनः नेता पौडेल

Banner

काठमाडौं, असार २३-

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकार यसरी नै चलिरहने हो भने २०८४ मा कुनै पनि पार्टीसँग मिले पनि कांग्रेसले निर्वाचन जित्न नसक्ने बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले कांग्रेस सरकारमा भएको ठाउँमा राम्रा काम गरेर जनतालाई विश्वास दिन सके २०८४ सालमा कुनै पनि नयाँ पार्टीहरूबाट कांग्रेस डराउनु नपर्ने बताए ।

उनले कांग्रेसको मुख्य कुरा मिसन ०८४ हो भने उनले सरकारमा अहिले भएको बेलामा जनताका लागि काम गर्न नसके कांग्रेस विजयी नबन्ने भन्दै सरकारमा रहेका मन्त्रीहरूले जनताका पक्षमा काम गर्न आग्रह गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>