देश/प्रदेश

भायनेटले ल्यायो नवीकरण अफरः वार्षिक सदस्यतामा २ महिना निःशुल्क

Banner

काठमाण्डौ, असार २२–

नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन लिमिटेडले आफ्ना विद्यमान ग्राहकहरुका लागि नवीकरण अफर ल्याएको छ ।

यस अन्तरगतभायानेटकोकुनै पनि इन्टरनेट प्याकेजकोवार्षिक सदस्यता नवीकरण गरेर, ग्राहकहरूले २ महिनाको निःशुल्क इन्टरनेट सेवाको बोनस प्राप्त गर्नेछन्। यो अफर असार २०८० सम्म मात्र उपलब्ध छ।

नबिकरण अफरले बिषेश गरेर भायानेटको ग्राहक सन्तुष्टि र बिद्यामान ग्राहक प्रतिको उत्तरदायित्व निर्वाहको लागी कम्पनीले चालेको सकारात्मक कदमलाई बुझ्न सकिन्छ ।यसरि यस अफर मार्फतविद्यमान ग्राहकहरूले निर्बाध उच्च गतिको इन्टरनेटको मजा लिँदा थप बचत गर्नसक्नेछन्।

भायानेट देश मै पहिलोपटक फाइबर इन्टरनेट घर(घरमा पुर्याउन सुरुवात गर्ने, पहिलो मल्टिगिग सेवा सुरु गर्ने, विगत २३ बर्ष देखी इन्टरनेट र आइपिटिभी सेवा प्रदायकको रुपमा भरपर्दो सेवा र सकृय ग्राहक सपोर्टको लागि प्रख्यात छ।

नविकरण अफरर अन्य सेवा हरुबारेथप जान्नको लागि, कृपया www.vianet.com.np मा हेर्न सक्नु हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>