देश/प्रदेश
उमेर नपुगेको व्यक्तिलाई क्लब प्रवेश गराएको आरोपमा एलओडीका अर्का सञ्चालक पनि पक्राउ
०

काठमाडौँ, असार २२-
ठमेलस्थित नाइट क्लब एलओडी (लर्ड अफ ड्रिंक्स) का अर्का सञ्चालक पनि पक्राउ परेका छन् । उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको आरोपमा नाइट क्लबका अर्का सञ्चालक रुदिल बल्ल श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको हो ।
एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको सार्वजनिक भएपछि सञ्चालक श्रेष्ठलाई आज शुक्रबार बिहान कुपण्डोलबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शिद्धिबिक्रम शाहले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























