राजनीति

प्रतिनिधि सभाको अवरोध खुलाउन सभामुखले प्रमुख सचेतक, सचेतकहरूसँग छलफल गर्ने

Banner

काठमाडौं, असार २२-

प्रतिनिधि सभाको अवरोध खुलाउन सभामुख देवराज घिमिरेले प्रमुख सचेतक, सचेतकहरूसँग छलफल गर्ने भएका छन् ।

‘प्रतिनिधि सभाको अवरोध हटाउनेबारे सभामुख घिमिरेले बिहान ११ बजे प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको उनका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>