देश/प्रदेश

नेपालगञ्ज कारागारमा मृत भेटिएका युवक १५ दिनअघि पक्राउ परेका

Banner

बाँके, असार २१-

बाँकेको नेपालगञ्ज कारागारमा एक युवकले जेल परेको १५ दिनमै कारागार भित्रै मृत फेला परेका छन्।

जिल्लाको जानकी गाउँपालिका– ६ का २३ वर्षीय निरजकुमार बानियाँ बिहीबार बिहान पाँच बजे कारागारको बाथरुममा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले सेतोपाटीलाई जानकारी दिए।

बानियाँ असार ५ गते मात्रै पक्राउ परेका थिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>