राजनीति

प्रधानमन्त्रीले राजीनामा दिने कुरा कल्पना पनि गर्न नसक्ने माओवादीको प्रष्टीकरण

०
Banner

काठमाडौं, असार २१-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिने कुरा कल्पना समेत गर्न नसकिने नेकपा माओवादीले प्रष्टीकरण दिएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिने कुरा कल्पना समेत गर्न नसकिने प्रष्टीकरण दिएका हुन् ।

सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘प्रधानमन्त्रीले राजीनामा दिने कुरा कल्पना पनि गर्न सकिँदैन । उहाँले के भन्नुभएको भन्नेबारे संसदमा आफ्नो विषयवस्तु राख्नुहुन्छ । त्यो उहाँले धेरै वर्षको कुरा गर्नुभएको हो । अहिले त्यसलाई अघि बढाउन मिल्दैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>