देश/प्रदेश

उपभोक्ता समितिका अध्यक्षलाई कुटपिट गरेको आरोपमा माछापुच्छ्रेका वडाध्यक्ष पक्राउ

Banner

पोखरा, असार २१-

उपभोक्ता समितिका अध्यक्षलाई कुटपिट आरोपमा गाउपालिकाका वडाध्यक्ष पक्राउ परेका छन् । प्रहरीले माछापुच्छ्रे गाउपालिका(८ का वडाध्यक्ष राम गुरुङलाई प्रकाउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उजुरीको आधारमा वडाध्यक्ष गुरुङलाई नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

वडाध्यक्ष गुरुङले हातपात गरेको भन्दै उपभोक्ता समितिको अध्यक्ष अमृत भण्डारीलेले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>