राजनीति
बागमती प्रदेशसभाको बैठक बस्दै, मन्त्रीहरूले सांसदका प्रश्नको जवाफ दिने
०

काठमाडौँ,असार २१-
बागमती प्रदेशसभा बैठक आजदेखि बस्दैछ। बिहान ११ बजे प्रदेशसभा भवन, हेटौँडामा बैठक बोलाइएको छ। बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्षको राजश्व तथा वजेटमाथिको छलफल हुनेछन्।
आर्थिक वर्ष २०८०र८१ को विनियोजन विधेयकमाथि छलफल गर्दै प्रदेशका मन्त्रीहरूले प्रतिपक्ष दलहरूले दिएका सुझावका आधारमा बजेट तथा कार्यक्रमहरू कार्यान्वयन गरेर अघि बढ्ने बताए पछि बैठक सुचारु भएको थियो।
यसअघि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेटमा विभेद गरेको भन्दै बजेटमाथिको छलफल चलाउन दिएको थिएन।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























