राजनीति
हेर्दै जानु माओवादी छिट्टै एकठाउँमा आउँछ र ०६४ को भन्दा ठूलो, परिपक्व पार्टी बन्छ: प्रचण्ड
०

काठमाडौं, असार २०-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादीहरू छिट्टै एकतामा आउने बताएका छन्।
पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले माओवादीहरू छिट्टै एकैठाउँमा आउने र ०६४ को भन्दा शक्तिशाली पार्टी बन्ने दाबी गरेका हुन्।
‘हेर्दै जानुहोला सबै माओवादीहरू एउटै केन्द्रमा आउँछन् सबै संगठनहरू एउटै केन्द्रमा बन्नेछन्। र, पहिलाभन्दा धेरै परिपक्व हुन्छ,’ उनले भने, ‘एकता भएपछि हामी ०६४ को भन्दा बलियो हुन्छौं। र एउटा नयाँ परिस्थिति बन्छ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























