देश/प्रदेश

पार्टीको दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो १७ सदस्यीय प्रतिनिधिमण्डल (सदस्यसहित)

Banner

काठमाडौं, असार ९-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको दस्तावेजको दोस्रो मस्यौदा तयार पार्न १७ सदस्यीय प्रतिनिधिमण्डल गठन गरेको छ ।

पार्टीको नीति तथा विचार विभाग प्रमुख डा.मुकुल ढकालको संयोजकत्वमा रास्वपाले १७ सदस्यीय प्रतिनिधिमण्डल गठन गरेको हो ।

प्रतिनिधिमण्डलका सदस्यहरूः

१. डा. मुकुल ढकाल
२. रमेश प्रसाईं
३. कमल सुवेदी
४. गणेश पराजुली
५. विपिन कुमार आचार्य
६. शिशिर खनाल
७. क्रान्तिशिखा धिताल
८. कबिन्द्र बुर्लाकोटी
९. डा. तोषिमा कार्की
१०. शङ्कर श्रेष्ठ
११. हरि ढकाल
१२. गणेश कार्की
१३. मनिष झा
१४. सुमना श्रेष्ठ
१५. डा. स्वर्णिम वाग्ले
१६. सन्तोष परियार
१७. सोविता गौतम

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>