देश/प्रदेश
संसद–इजलास र समाचार कक्षको स्वतन्त्रताको माग गर्दै सञ्चारकर्मीहरुको विरोध प्रदर्शन
०

काठमाडौं,कात्तिक १४ –
संसद–इजलास र समाचार कक्षको स्वतन्त्रताको सम्मान गर्न माग गर्दै सञ्चारकर्मीहरुले विरोध प्रदर्शन गरेका छन् ।
शनिवार काठमाडौंको माईतीघर मण्डलामा नेपाल पत्रकार महासंघको आयोजनामा सञ्चारकर्मीहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले वि वान्ट डेमोक्रेसी एण्ड प्रेस फ्रिडम, लोकतन्त्र पुनःबहाली, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता जिन्दावाद, प्रेसमाथिको दमन बन्द गर, प्रहरी दादागिरी मुर्दावाद, पत्रकारमाथिको धरपकड बन्द गर लगायतका प्लेकार्ड बोकेर नाराबाजी गरी सरकारको विरोध जनाएका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























