राजनीति

आक्रमण गर्नेविरूद्धको मुद्दा फिर्ता लिएर सरकारले दण्डहीनता निम्त्यायोः सांसद भट्टराई

Banner

काठमाडौँ, असार ६-

नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्नेविरूद्धको मुद्दा फिर्ता लिएर सरकारले दण्डहिनता निम्त्याएको बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा बोल्दै सांसद भट्टराईले सरकारले गरेको मुद्दा फिर्ताको निर्णय तत्काल खारेज गर्नसमेत माग गरेका छन्।

उपप्राध्यापक चलाउनेविरुद्ध ज्यान मार्ने उद्योग अन्तरगतको मुद्दा काँग्रेस निकट विद्यार्थी संगठनमा आवद्ध नविसंघका विद्यार्थीहरुले खेपिरहेका थिए।सो मुद्दा फिर्ता गर्ने निर्णय गरेर सरकारले दण्डहिनता निम्त्याएको उल्लेख गर्दै त्यसलाई तत्काल खारेज गर्न भट्टराईले माग गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>