चितवन विशेष

खराब मौसमले भरतपुर विमानस्थलबाट हुने उडान प्रभावित

०
Banner

चितवन,कात्तिक १४-

प्रतिकूल मौसमका कारण भरतपुर विमानस्थलबाट हुने आन्तरिक हवाई उडान प्रभावित भएका छन्। लगातारको वर्षा तथा मार्गमा खराब मौसम भएपछि उडान सञ्चालनमा कठिनाइ भएको हो।

भरतपुर विमानस्थलका प्रमुख दिपक विकका अनुसार बिहानदेखि कुनैपनि उडान हुन सकेको छैन । दिउसोसम्म मौसम खुलेर उडान हुने अपेक्षा गरिएको छ । गन्तव्य र उडान मार्गमा वर्षा तथा प्रतिकूल मौसमका कारण विहानी उडान प्रभावित भएको उहाँले बताउनुभयो । भरतपुरबाट दैनिक ६ देखि ७ आन्तरिक उडान हुँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>