देश/प्रदेश

सांसदमा सुमनाले हात जोडेर भनिन्- राजनीतिको लडाइँमा प्लिज विद्यार्थीलाई विवश नबनाऔं

०
Banner

काठमाडौं, असार ६-

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले राजनीतिको लडाइँमा विद्यार्थीहरूलाई विवश नबनाउन आग्रह गरेकी छन्।

आज प्रतिनिधि सभा सदस्यको बैठकमा उनले हात जोडेर राजनीतिक लडाइँमा पढ्न चाहने विद्यार्थीहरूलाई विवश नबनाउन आग्रह गरेकी हुन्।

‘राजनीतिक दलहरूका भ्रातृ संगठनरूपी शिक्षक र विद्यार्थीहरूको साँढे जुधाईमा वास्तवमा पढ्न मात्रै चाहने विद्यार्थीहरू बाछोको मिचाइमा परिरहेका छन्। राजनीतिको लडाइँमा पढ्न चाहने विद्यार्थीहरूलाई विवश नबनाऔं,’ उनले हात जोडेर भनिन्, ‘प्लिज विवश नबनाऔं। उहाँहरूलाई होस्टेज नराखौं। त्यसैले म माग पनि गर्न चाहन्छु।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>