Breaking News
आज मन्त्रिपरिषद् बैठक बस्दै
०

काठमाडौं,कात्तिक १८ –
मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा केही बेरमै बैठक बस्न लागेको हो।
यसअघि हिजो मंगलबार पनि मन्त्रिपरिषद्को बैठक बसेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























