Breaking News

सरकारले आइजीपी कार्कीलाई हटायो,केसीलाई आइजीपीको जिम्मेवारी

०
Banner

काठमाडौँ, कार्तिक १८–

अन्ततः सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आइजीपीबाट हटाउने निर्णय गरेको हो । योसंगै सरकारले नयाँ आइजीपीमा एआइजी मनोज केसीलाई जिम्मेवारी दिने निर्णय गरेको छ । केसीलाई प्रहरीको सर्वोच्च पद महानिरीक्षक नियुक्त गर्ने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए ।

स्रोतका अनुसार हालका आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>