राजनीति
शोक प्रस्ताव पारित, प्रतिनिधिसभा बैठक स्थगित
०

काठमाडौं, असार ६-
प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। बैठकमा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको दुर्घटनामा परेर मृत्यु भएपछि सभामुख देवराज घिमिरेले आधि घण्टाको लागि शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित गरेका हुन्।
प्रदेशका बहालवाला मन्त्रीको निधन हुँदा प्रतिनिधिसभाका बहालवाला सांसद सरह नै सम्मान प्रकट गर्ने भन्दै सुरुमै शोक प्रस्ताव पारित गरेर बैठक स्थगन गरिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























