राजनीति
प्रचण्डमाथि प्रभु साहको आरोप- जनयुद्धमा वारेन्ट काट्ने र गौर हत्याकाण्डका अपराधीसँग घाँटी जोडे
०

काठमाडौं,असार ५-
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धमा वारेन्ट काट्ने र गौर हत्याकाण्डका अपराधीसँग घाँटी जोडेको आरोप लगाएका छन् ।
चार दलको समाजवादी मोर्चाबारे विरोध जनाउँदै उनले यस्तो आरोप लगाएका हुन् । सोमबार प्रचण्डको नेतृत्वमा नेकपा एकीकृत समाजवादी, जसपा र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीबीच मोर्चा घोषणा भएको थियो ।
उनले भने छन्, ‘जनयुद्धकालीन मुद्दामा वारेन्ट काट्ने र गौर हत्याकाण्डका अपराधीसँग घाँटी जोड्नुभो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























