राजनीति
एमाले प्रवेश गरे जुम्ला कांग्रेसका पूर्वसभापति शाही
०

काठमाडौं,असार ४-
नेपाली काग्रेसका जुम्लाका पूर्वसभापति नारायण शाही एमालेमा प्रवेश गरेका छन् । हाल पार्टीको महासमिति सदस्यसमेत रहेका उनी सोमबार बिहान अध्यक्ष केपी ओली निवास बालकोट पुगेर एमालेमा प्रवेश गरेका हुन् ।
अध्यक्ष ओलीले शाहीलाई एमालेमा स्वागत गरेका थिए । शाहीलाई पार्टी प्रवेश गराउन एमाले केन्द्रीय सदस्य दयालबहादुर शाही, मोहन बानियाँसहितका नेताहरू पनि बालकोट पुगेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























