देश/प्रदेश
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५३ लाख रुपैयाँसहित पर्वतकी एक वृद्धा पक्राउ
०

काठमाडौँ, असार ४-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वृद्धा पक्राउ परेका छन्। विमानस्थलको आन्तरिक उडानतर्फबाट प्रहरीले ५३ लाख ८ हजार ५०० रुपैयाँसहित एक वृद्धालाई पक्राउ गरेको हो ।
विमानस्थलका सुरक्षा प्रहरी कार्यालयका डिआइजी अर्जुन ठकुरी चन्दका अनुसार ह्यान्ड ब्यागेज चेकिङ गर्नेक्रममा पर्वतकी ७० वर्षीया बिबीकुमारी गुरूङबाट स्रोत नखुलेको उक्त रकम फेला परेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























