देश/प्रदेश

पहिरोमा फसेका १२ जनाको हेलिकप्टरबाट उद्धार

Banner

विराटनगर, असार ४-

अविरल वर्षाको कारण पाँचथर जिल्लाको याङवारक १ फेदी स्थित पहिरोमा फसेका १२ जनाको उद्धार गरिएको छ ।

नेपाली सेनाको हेलिकप्टरबाट उनीहरूलाई उद्दार गरी च्याङथापु स्थित विष्णु मा।वि। मा ल्याइएको नेपाली सेना पूर्वी पृतनाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>