देश/प्रदेश
गर्मी नघटेपछि फेरी तीन दिन विद्यालय बन्द
०

दाङ, असार ४-
दाङको तुलसीपुर उपमहानगरपालिकाले गर्मी नघटेपछि फेरि तीन दिन विद्यालयको पठनपाठन बन्द गरेको छ।
गर्मीकै कारण यसअघि असार १ गतेदेखि विद्यालय खोलिएको भए पनि फेरि आजदेखि लागू हुने गरी असार ६ गते खुल्ने गरी विद्यालय बन्द गरिएका हो।
उपमहानगरको शिक्षा शाखा प्रमुख चक्रबहादुर भण्डारीले गर्मी नघटेपछि उपमहानगरभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिने निर्णय भएको जानकारी दिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























