देश/प्रदेश

धरानमा ‘आदिपुरुष’ प्रदर्शन नगर्न मेयर हर्क साम्पाङको निर्देशन

Banner

धरान,असार ४-

धरानका उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आदिपुरुगा प्रदर्शन नगर्न निर्देशन दिएका छन् । बलिउड चलचित्र ‘आदिपुरुष’को संवादलाई लिएर उनले यस्तो निर्देशन दिएका हुन् । यसअघि काठमाडौं महानगर र पोखरा महानगरले आफ्नो क्षेत्रमा प्रतिबन्ध लगाइसकेका छन् ।

सुरुमा काठमाडौंका मेयर बालेन शाहले चलचित्रमा रहेको संवाद हटाउन तीन दिने अल्टिमेटम दिएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>