राजनीति
समाजवादी मोर्चा घोषणा सभामा झलनाथ खनाल नजाने
०

काठमाडौं, असार ४-
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका चार दल मिलेर समाजवादी मोर्चा घोषणा गर्ने कार्यक्रममा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल सहभागी नहुने भएका छन् ।
आज ४ बजे भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा हुने घोषणा सभामा नेता खनाल सहभागी नहुने भएका हुन् । कार्यव्यस्तताको कारणले नेता खनाल सहभागी नहुने स्वकीय सचिव कृष्ण भट्टराईले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























