राजनीति

समाजवादी मोर्चा घोषणाको समय सर्‍यो

Banner

काठमाडौं, असार ४-

समाजवादी मोर्चा घोषणाको समय परिवर्तन भएको छ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका चार दल मिलेर समाजवादी मोर्चा घोषणा गर्ने भनिएको समय परिवर्तन भएको हो।

दिउँसो ३ बजेको लागि तय भएको घोषणा कार्यक्रम ४ बजेका लागि सारिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>