देश/प्रदेश

त्रिभूवन विमानस्थलनजिक लागूऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली, एक जना पक्राउ

Banner

काठमाडौँ, जेठ २८-

प्रहरीले लागूऔषध कारोबारमा संलग्न समूहका एक जनालाई गोली प्रहार गरेको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको मूलगेट नजिकबाट प्रहरीले एक जनालाई गोली प्रहार गरी नियन्त्रणमा लिएको हो । तर, खैरो हेरोइन कारोबारमा संलग्न समूहका अन्य केही फरार भएका छन् ।

लागू औषध ब्यूरोका एसएसपी गोविन्द थपलियाका अनुसार नियन्त्रणमा लिने क्रममा कारोबारी मध्येका एकले प्रहरीलाई आक्रमण गर्न खोजेपछि उनलाई घुँडामुनि गोली हानि नियन्त्रणमा लिइएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>