देश/प्रदेश
आरोही हरि बुढामगरको जीवनी पाठ्यपुस्तकमा राख्न माग
०

काठमाडौँ, जेठ २४-
आरोही हरि बुढामगरको जीवन पाठ्यपुस्तकमा राख्न माग गरिएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा ईश्वरी घर्तीले हालै सगरमाथाको सफल आरोहण गरेका दुवै खुट्टा गुमाएका हरि बुढामगरको जीवनी पाठ्यपुस्तकमा राख्न माग गरेका हुन् ।
दुवै खुट्टाका घुँडाभन्दा तलको भाग गुमाएका बुढा मगरले यही ५ जेठमा सगरमाथाको आरोहण गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























