राजनीति

राष्ट्रिय सभामा प्रधानमन्त्री प्रचण्डको सम्बोधन

Banner

काठमाडौं, जेठ २४-

राष्ट्रिय सभाको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक महत्वको विषयमा सम्बोधन गरिरहेका छन् ।

उनले भारत भ्रमणको विषयमा जानकारी गराइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>