राजनीति

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

Banner

काठमाडौं,जेठ २४-

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी रहेको छ । हिजो बस्ने तय भएको बैठक प्रधानमन्त्रीको व्यस्तताले बस्न सकेको थिएन । सोही कारण आजका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकका एजेन्डाका बारेमा भने केही खुलाइएको छैन् ।

आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा बैठकमा सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>