समाचार

स्वास्थ्य ठीक नभएको दाबी गर्दै इन्द्रजित राईले गरे बयान दिन आनाकानी

Banner

काठमाडौँ, जेठ १४-

‘स्वास्थ्य ठीक नभएको दाबी गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणका योजनाकार मध्येका एक इन्द्रजित राईले न्यायाधीशसमक्ष बयान दिन आनाकानी गरेका छन् । उनले स्वास्थ्य ठीक भएमा ‘टि–ब्रेक’ पछि बयान दिने बताउदैँ हाल बयान दिन आनाकानी गरेका हुन् ।

यसअघि शुक्रबार सागर राई र केशवप्रसाद दुलालको लिइएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>