समाचार

ओलीले झैँ एमाले सचिव योगेश भट्टराईले पनि दिए पुनर्लेखन गर्न सुझाव

Banner

काठमाडौं, जेठ ८-

नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले स्पष्ट दिशा निर्देश नगरेको दाबी गरेका छन्।

प्रतिनिधिसभामा छलफलको क्रममा अध्यक्ष केपी शर्मा ओलीले झैँ पुनर्लेखन गर्न सुझाव दिए।

उनले भने, ‘०५१ सालमा सामाजिक सुरक्षा भत्ता दिन थालेपछि हामीले सरकारको भाष्य बदल्यौँ। केपी ओली प्रधानमन्त्रीको बनेपछि विकासको भाष्य परिवर्तन गर्‍यौँ। तपाईँहरू विकासको भाष्यमा बहस गर्न तयार हुनुहुन्न। भएका कामहरूलाई गलत भए भनेर इतिहासका उल्टो फर्काउन खोज्नुहुन्छ। पछौटे दिमागले देश बन्न सक्दैन। अग्रगामी हुनुपर्छ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>