राजनीति
भोलि निर्धारित ड्रेस कोडमा सदनमा उपस्थित हुन सांसदहरूलाई सभामुखको निर्देशन
०

काठमाडौं, जेठ ४-
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्ने भएका छन् । भोलि अपरान्ह ४ बजे राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने सभामुख देवराज घिमिरेले बताए ।
उनले राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम भएकाले ३ः४५ बजे नै तोकिएको ड्रेस कोडमा संसदमा आइपुग्न निर्देशन गरे । प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार साँझ ६ बजे बस्ने बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























