राजनीति

प्रधानमन्त्री-सांसद प्रश्नोत्तरका लागि प्रतिनिधिसभाको नियम निलम्बन

Banner

काठमाडौं,जेठ ४-

प्रतिनिधि सभाको बैठकमा नियम निलम्बनसम्बन्धी प्रस्ताव पारित भएको छ। कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकमा प्रस्तुत गरेको प्रस्ताव पारित भएको हो।

प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न सोध्ने सांसद संख्या धेरै भएपछि यो नियम बनाइएको हो। प्रतिनिधिसभा नियमावली २०७९ को नियम ५६ को उपनियम ५ का अनुसार १५ जनाले मात्र प्रश्न सोध्न पाउनेछन्।

पहिलो पटककै प्रश्नोत्तरमा नियम निलम्बन गर्नुपरेकोमा आफू दुखी भएको प्रधानमन्त्री प्रचण्डले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>