राजनीति
सदनमा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड
०

काठमाडौं, जेठ ४-
प्रतिनिधिसभाको बैठक सुरू भएको छ ।
आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिने कार्यतालिका रहेको छ । प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीले सांसदहरूको सवालको जवाफ दिने नियमावलीमा व्यवस्था छ । प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा समयसामयिक विषय र जनताको समस्या उठान गर्ने गरी यो व्यवस्था गरिएको हो ।
साथै, प्रधानमन्त्रीले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आर्थिक वर्ष २०७८र७९ को वार्षिक प्रतिवेदन’ पनि पेश गर्ने छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























