राजनीति

कैदी श्रीमान् रेशमलाई भेट्न पुगिन् मन्त्री रञ्जिता डिल्लीबजार कारागार

Banner

काठमाडौं, जेठ ३-

भूमि तथा सहकारी विकास मन्त्री रञ्जिता चौधरी सरकारी गाडीमा झण्डा हल्लाएर कैदी भेट्न कारागार पुगेकी छन् । आज जारी सत्तारुढ गठबन्धनको वैठक बीचमै छोडेर उनी डिल्लीबजार सदरखोर हान्निएकी थिइन् ।

मन्त्री श्रेष्ठका श्रीमान् रेशम चौधरी सो कारागारमा जन्मकैदको सजाय खेपिरहेका छन् । हिजो उनको मुद्दामा फैसला सुनाउँदै सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतले गरेको फैसला सदर गरेको थियो । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी रञ्जिता श्रीमान् भेट्न सुरक्षाकर्मीसमेत लिएर कारागार पुगेकी थिइन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>