अर्थ
बैंकिङ क्षेत्र हेल्दी छ: अर्थमन्त्री महत
०

काठमाडौं, जेठ २-
अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकिङ क्षेत्र हेल्दी रहेको बताएका छन् ।
मंगलबार बैंकिङ समाचारले आयोजना गरेको ‘दि नेशनल बैंकिङ डिस्कोर्स २०२३’ मा बोल्दै अर्थ मन्त्री महतले बैंकिङ क्षेत्र हेल्दी रहेको बताएका हुन् ।
बैंकिङ क्षेत्रको चुनौती र अवसर लगानीकर्तालाई कसरी सहज रूपमा आकर्षित गर्न सक्छौ भन्ने रहेको उनको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























