राजनीति
टोपबहादुर अवसरवादी मान्छे हो, बाहना गरेर सधैँ दिल्लीमा बस्थेः अग्नि सापकोटा
०

काठमाडौं,जेठ १-
पूर्वसभामुखसमेत रहेका नेकपा (माओवादी केन्द्र)का नेता अग्नि सापकोटाले टोपबहादुर रायमाझीलाई अवसरवादीको संज्ञा दिएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सापकोटाले विगतका गतिविधि स्मरण गर्दै रायमाझीलाई अवसरवादी भनेका हुन् ।
टोपबहादुर रायमाझी अवसरवादी मान्छे हो । कस्तो मान्छे हो त्यो । बाहनाबाजी गरेर सधैँ दिल्लीमा बस्थे, सापकोटाले भने । उनले आफूले प्रधानमन्त्रीलाई भ्रष्टाचाविरुद्ध अघि बढ्न आग्रह गरेको पनि बताए । नक्कली शरणार्थी प्रकरणमा मुछिएका रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ । उनी पूर्वमाओवादी नेतासमेत हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























