राजनीति
पूर्व गृहमन्त्री बालकृष्ण खाँणको दाबी-शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन
०

काठमाडौं, वैशाख ३१-
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणले घटनामा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् ।
आज सरकारी वकिलको कार्यालयबाट निस्कने क्रममा उनलाई सञ्चारकर्मीहरुले केही भन्न चाहनुहुन्छ भनि सोधेका थिए । त्यसको जवाफमा खाणले भने, ‘यसमा मेरो संलग्नता छैन ।’ खाणलाई अहिले म्याद थपको अनुमतिका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























