राजनीति
प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित
०

काठमाडौं, वैशाख २६-
प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक ३० मिनेटका लागि स्थगित भएको सभामुख देवराज घिमिरेले बताए । अर्थमन्त्री डा. प्रकाशशरण महत राष्ट्रियसभा विनियोजित विधेयकमाथिका सिद्धान्त र प्राथमितामा उठेका विषयमा जवाफ दिन जानुपर्ने भएकाले बैठक स्थगित भएको हो । प्रतिनिधिसभामा पनि प्रिबजेटबारे छलफल भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























