राजनीति

प्रधानमन्त्रीलाई देवेन्द्र पौडेलको आग्रह- नक्कली शरणार्थी प्रकरणमा कसैको दबाबमा नपर्नुस्

Banner

काठमाडौं, वैशाख २६-

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नक्कली शरणार्थी प्रकरणमा कसैको दबाबमा नपर्न आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सो घटनाको निष्पक्ष छानबिन गर्न माग गरे ।

उनले भने, ‘त्यो घटनामा निष्पक्ष ढंगले छानबिन गरेर नेपाली जनता र नेपाल पक्षराष्ट्र भएर गरिएको अन्तराष्ट्रिय सन्धि सम्झौताको पक्षमा नेपाल निष्पक्षतापूर्वक उभिएको कुरालाई अगाडि बढाउनुपर्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>