देश/प्रदेश

बजेटको सिद्धान्त तथा प्राथमिकता नियमित कर्मकाण्डी र नियमितमात्रैः रवि लामिछाने

Banner

काठमाडौं, वैशाख २५-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभावति रवि लामिछानेले बजेटका सिद्धान्त र प्राथामिकता कर्मकाण्डी र नियमितमात्रै भएको बताएका छन् ।

सोमबार भएको संसद बैठकमा बोल्दै ‘अर्थमन्त्रीले अघिल्ला वर्षहरुमा जस्तै गरिनेछ भन्ने वाक्यले भरिएको विनियोजन विधेयक २०८० को प्राथमिकता तथा सिद्धान्त प्रस्तुत गर्नुभएको छ । विगत केही वर्षका विनियोजन विधेयकका दस्तावेज लिएर त्यसको वाक्य र शब्दहरु लिएर प्रस्तुत भएका छन् । नियमित कर्मकाडी नै यो दस्तावेज आएको छ’, उनले भने, ‘अहिले अर्थतन्त्र असाधारण अवस्थामा छ । यस वर्षको आर्थिक वृद्धिदर ३ दशकको नै कमजोर रहेको छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>