देश/प्रदेश

पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग अवरूद्ध

Banner

धादिङ, वैशाख १८

धादिङको गणेशखोला पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको छ। धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोलामाथिको पुलमा वर्षापछि भ्वाङ परेको हो। पुलमा भ्वाङ परेपछि हाल पृथ्वी राजमार्ग दुवैतर्फ अवरूद्ध भएको छ।

अपरान्ह ४ बजे पुल भासिएर खाडल परेको जिल्ला प्रहरी कार्यालय धादिङमा कार्यरत प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले जानकारी दिए।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>