Breaking News

गोरखामा बाढीका कारण सतीदेखि मान्बु जाने पुल पूर्ण रूपमा अवरुद्ध

०
Banner

काठमाडौँ,कात्तिक १९-

विपद्का कारण देशका विभिन्न मुख्य राजमार्ग तथा बाटोहरू अवरुद्ध हुने क्रममा गोरखा जिल्लामा पनि यातायात सेवा प्रभावित भएको छ ।

नेपाल प्रहरीको आज बिहान ६ बजेसम्मको अध्यावधिक तथ्यांकअनुसार गोरखा जिल्लामा बाढीका कारण सतीदेखि मान्बु जाने पुल पूर्ण रूपमा अवरुद्ध भएको छ ।

गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लाको आरूघाट गाउँपालिका वडा नं. २ र ३ स्थित क्षेत्रमा रहेको सो पुलमा बाढीका कारण क्षति पुगेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>