चितवन विशेष
इच्छाकामनाबाट चितवन २ को मतगणना सुरू हुँदै
०

काठमाडौं, वैशाख ११-
चितवन-२ मा भएको उपनिर्वाचनको मतगणना सुरू हुन लागेको छ । केही बेरअघि भएको सर्वदलीय बैठकको निर्णयबमोजिम मतगणना सुरू हुन लागेको हो ।
अघिल्लो संसदीय चुनावमा पनि इच्छाकामना गाउँपालिकाबाट नै मतगणना सुरु भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























