चितवन विशेष

चितवन २ मा अझै बस्न सकेन सर्वपक्षीय वैठक

Banner

चितवन, वैशाख ११–

चितवन क्षेत्र नं २ को मतगणना सुरु गर्न आज बिहान ८ बजेको लागि बोलाइएको सर्वपक्षीय बैठक अझै बस्न सकेको छैन । दलका प्रतिनिधिहरु मतगणना स्थलमा नपुगेपछि सर्वपक्षीय बैठक बस्न ढिलाई भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान ८ बजे बस्ने गरी बैठक आह्वान गरेको थियो । चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा मतगणना हुँदै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>